बलात्कार मुद्दामा भारतीय पक्राउ
ekantipur.com · Wed Aug 10 01:12:27 GMT 2022
काठमाडौँ — जबर्जस्ती करणी मुद्दाका फरार रहेका काठमाडौं महानगरपालिका–१४ कालीमाटीका वर्कसप सञ्चालक ४७ वर्षीय सकिल खानलाई प्रहरीले पक्राउ गरेको छ ।
भारत मोतीहारी तुरकौलिया थाना रगुनाथपुरका उनलाई उच्च अदालत पाटनले २०७६ भदौ ८ मा जबर्जस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय सुनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)