रोयल इनफिल्डद्वारा ‘रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ सम्पन्न, कृषि, संस्कृति र राइडिङ समुदायको अनौठो संगम
ratopati.com · Sun Jun 28 11:54:55 GMT 2026

नेपालगञ्ज। नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि. अन्तर्गत नेपालगञ्जको आधिकारिक डिलर वेस्टएन्ड प्रा.लि. ले नेपाली कृषि संस्कृति, स्थानीय परम्परा र मोटरसाइकल राइडिङ समुदायलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ ‘रोयल इनफिल्ड रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ सफलतापूर्वक आयोजना गरेको छ।
राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा आयोजित यस विशेष कार्यक्रमले नेपालको कृषि परम्परा, रोपाइँ संस्कार र ग्रामीण जीवनशैलीलाई प्रवर्द्धन गर्दै राइडरहरूलाई अविस्मरणीय अनुभव प्रदान गरेको थियो। रोयल इनफिल्ड नेपालगञ्ज शोरुमबाट सुरु भएको राइड गाभर भ्यालीसम्म पुगेको थियो, जहाँ २०० जना रोयल इनफिल्ड राइडर सहभागी भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)