काठमाडौँमा बर्ड फ्लु कगले फैलियो – पशु सेवा विभाग
arthadabali.com · Sun Jun 28 11:55:01 GMT 2026

कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा विभागले बताएको छ।
विभागका महानिर्देशक डा उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)