कमजोर स्वास्थ्यका कारण बङ्गलादेशका राष्ट्रपतिद्वारा राजीनामा
barnanmedia.com · Fri Jul 24 19:15:00 GMT 2026

बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले शुक्रबार स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिनुभएको छ । उहाँ पूर्वप्रधानमन्त्री शेख हसीनाका निकट सहयोगी मानिनुहुन्छ ।
राष्ट्रपति मोहम्मद शहाबुद्दिनले एएफपीसँगको टेलिफोन कलमा आफूले राजीनामा दिएको पुष्टि गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)