राष्ट्रिय ब्याडमिन्टन : एपिएफका प्रिन्स र पुलिसका विष्णु क्वाटरफाईनलमा
dcnepal.com · Thu Jan 11 16:33:23 GMT 2024
काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ) का प्रिन्स दाहाल र नेपाल पुलिस क्लबका विष्णु कटुवाल ‘प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन’ प्रतियोगिताको पुरुष एकलतर्फको विधामा क्वाटरफाईनल प्रवेश गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)