बैंकले फेरि बढाए ब्याजदर
ekantipur.com · Wed Jan 26 00:56:32 GMT 2022
काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर फेरि बढाएका छन् । दोस्रो त्रैमासमा आधार दर (बेस रेट) मा आएको वृद्धि अनुपातमा बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर वृद्धि गरेका हुन् । गत असोजको तुलनामा पुसमा वाणिज्य बैंकहरूको आधार दर औसतमा करिब १ प्रतिशत बिन्दुले बढेको छ ।
यही अनुपातमा वाणिज्य बैंकहरूको कर्जाको (नयाँ–पुराना दुवै) ब्याजदर बढेको बैंकहरूले बताएका छन् । सबै बैंकले समान अनुपातले ब्याजदर भने बढाएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)