सम्पदाको संरक्षणमा स्थानीयकै जागरुकता जरुरी
himalkhabar.com · Tue Aug 17 17:36:00 GMT 2021
प्राचीन सम्पदाको संरक्षणमा स्थानीयवासीकै जागरुकता आवश्यक हुने सरोकारवालाले औंल्याएका छन्।
'हिमाल' पुनः प्रकाशनको अवसरमा १ भदौमा आयोजित 'फर्किए देउताः लुकीछिपी विदेशिएका नेपाली मूर्ति फर्काउन थाल्नुको अर्थ' शीर्षक 'तपाईंसँग हिमाल संवाद' कार्यक्रममा वक्ताहरूले ऐतिहासिक मूर्तिको अभिलेखनले नै चोरी घट्ने र मूर्ति फिर्ती अभियान सफल हुने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)