प्रदेशहरुमा विकृत संसदीय अभ्यासको पुनरावृत्ति
onlinekhabar.com · Wed Apr 28 17:05:21 GMT 2021
१५ वैशाख, काठमाडौं । प्रदेशसभा सदस्य खिमबिक्रम शाही सम्पर्कविहीन भएको भन्दै राष्ट्रिय जनमोर्चाले दिएको निवेदनका आधारमा गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
सचेतक पियारी थापाले आफ्नो सांसद सम्पर्कविहीन भएकाले बैठक स्थगित गर्न निवेदन दिनुका साथै खोजी गरिदिन आन्तरिक मामिला तथा कानून मन्त्री रामशरण बस्नेतलाई पत्र समेत दिएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
नेपाली कांग्रेस