सरदरभन्दा बढी वर्षा हुने
gorkhapatraonline.com · Mon May 13 23:55:42 UTC 2024

काठमाडौँ, जेठ १ गते ।
नेपालमा यो वर्षको मनसुन अत्यधिक वर्षामय हुने भएको छ । दोहोरिँदो खडेरीसँगै भित्रिने मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको हो । त्यस्तै मनसुन अवधिको तापक्रम पनि उच्च रहने
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)