बहराइनले भन्यो- मिसाइल र ड्रोनबाट शान्ति स्थापना गर्न सकिँदैन, इरानले आक्रमण बन्द गर्नुपर्छ
barnanmedia.com · Sun Jun 07 02:05:44 GMT 2026

बहराइनको विदेश मन्त्रालयले शनिबार बिहान बहराइन र कुवेतमा इरानले गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।
बीबीसी उर्दूका अनुसार बहराइनले भनेको छ कि मिसाइल र ड्रोन मार्फत शान्ति स्थापना गर्न सकिँदैन, न त बारुदी सुरुङ बिछ्याएर स्थिरता सुनिश्चित गर्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)