परराष्ट्रमा क–कसले कुन–कुन जिम्मेवारी पाए ?
janaaastha.com · Sun Aug 07 14:45:16 GMT 2022
विभिन्न देशका लागि सिफारिस भई एग्रीमो रोकिएका राजदूतहरु धमाधम खटाइएको देश जान थालेका छन् । इजिप्टमा सुशील लम्साल, बंगलादेशमा घनश्याम भण्डारी, ओमानमा डोरनाथ अर्याल(बुबा बितेर भर्खरै फिर्ता), बहराइनमा तीर्थ वाग्लेको एग्रीमो आएपछि उनीहरु बाटो लागिसकेका छन् ।
तर, म्यानमारका लागि प्रस्तावित हरिश्चन्द्र घिमिरेको अझै एग्रीमो आएको छैन । सहसचिव भरत रेग्मी अष्ट्रिया जाने भएपछि घनश्याम लम्सालले प्रशासन र नीति तथा योजना महाशाखा पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)