मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्थ मन्त्रालयमा महानिर्देशक फेर्न चलखेल

rajdhanidaily.com · Thu Nov 10 23:16:36 GMT 2022

काठमाडौं । अर्थ मन्त्रालयले निर्वाचन मुखैमा भन्सार विभागका महानिर्देशक र आन्तरिक राजस्व विभागका महानिर्देशक फेर्ने प्रयास गरे पनि असफल भएको छ । यी दुवै सरकारी निकाय आकर्षक र महत्वपूर्ण मानिन्छन् ।

राजस्व संकलनदेखि महत्वपूर्ण कार्य गर्ने जिम्मेवारीमा रहेका यी निकायमा निर्वाचन आउनै लाग्दा अर्थ मन्त्रालयले महानिर्देशक फेर्ने प्रयास गर्नुलाई शंकास्पद मानिएको छ । अर्थ मन्त्रालयले भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यलाई सरुवा गरी ती दुवै निकायका अन्यलाई लैजान चाहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)