मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रास्वपाका नेतालाई थापा अमेरिकाबाट निष्कासन

barnanmedia.com · Thu Aug 14 22:59:42 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मोहनबहादुर थापा अमेरिकाबाट निष्कासनमा परेका छन्।

अमेरिकामा विभिन्न गैरकानुनी गतिविधि गरेको आरोपमा अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले उनीमाथि अनुसन्धान गरी ग्रीनकार्ड रद्द गरेको स्रोतको दाबी छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)