मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मुम्बई इन्डियन्सले लगातार तेस्रो हार

lokaantar.com

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकटमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार व्यहोरेको छ । गएराति घरेलु मैदान वानखडे स्टेडियममा सम्पन्न खेलमा मुम्बई राजस्थान रोयल्ससँग पराजित भएको हो ।

आइसपीएलको जारी सिजनमा मुम्बईको यो तेस्रो पराजय हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)