मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठक आज पनि बस्दै

onlinekhabar.com · Mon Aug 21 01:14:14 GMT 2023

४ भदौ, काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठक सोमबार (आज) पनि बस्दै छ ।

आइतबार (हिजो)को बैठक सहमति नजुटेपछि आज अपराह्न चार बजे फेरि बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)