मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारद्वारा मुद्दा दायर

deshsanchar.com · Thu Aug 14 23:07:35 GMT 2025

काठमाडौँ- अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग भृकुटीमण्डपमा कार्यरत सचिन्द्रकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले यादव सरकारी सेवामा नियुक्त भएको २०६६ जेठ २४ देखि २०७९ साउन २९ गतेसम्मको परीक्षण गरेको थियो । यादवले सो अवधिमा कुल रु दुई करोड ६८ लाख १८ हजार ९०० बराबरको वैध आयआर्जन गरेको देखिएको अख्तियारको दाबी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)