भारतमा जारी आन्दोलनबारे बोले सचिन तेन्दुलकर
himalpress.com · Fri Jul 24 00:39:20 GMT 2026

काठमाडौँ- भारतीय स्टार क्रिकेटर सचिन तेन्दुलकरले आन्दोलनरत विद्यार्थीहरूको चिन्ता र शिक्षा प्रणालीबारे सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गरेका छन्।
आफ्ना पितालाई सम्झँदै उनले लेखेका छन्,‘मेरा पिता प्राध्यापक हुनुहुन्थ्यो र धेरै युवा विद्यार्थीहरूका मार्गदर्शक पनि हुनुहुन्थ्यो।’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)