मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भारतमा घट्यो संक्रमण र मृत्यु दर, थप १ लाख ५३ हजारमा संक्रमण

khabarhub.com · Mon May 31 00:41:20 GMT 2021

काठमाडौँ- दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ ।

डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ५३ हजार ४८५ जनामा संक्रमण भएको छ । यो संख्या आइतबारको तुलनामा २१ हजारले कम हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)