मोटरबोटले तान्दैछ पर्यटक, बढ्दैछ व्यापार
nepalsamaya.com · Tue May 14 00:16:00 UTC 2024

काठमाडौं- नेपालका नदीमा पहिलोपटक ‘मोटरबोट’ चलेको सायद साढे पाँच दशकअघि हो। सन् १९६८ मा एड्मन्ड हिलारीले हेमिल्टन नामका दुईवटा मोटरबोट कोशी र गण्डकी नदीसम्म ल्याएका थिए। तत्कालीन समयमा ती बोट यातायात तथा ढुवानी प्रयोजनका लागि ल्याइएको थियो।
हिलारीले केही समय नेपालका नदीमा ती मोटरबोट चलाएपछि स्वदेश फर्कनुअघि तत्कालीन भरतपुर गाउँ पञ्चायतलाई उपहार दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)