'उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :
ekantipur.com · Tue May 14 00:12:47 UTC 2024
प्रचण्डको सरकारमा मन्त्री भएर सरकार ढाल्न लागिपरेकालाई प्रचण्डले के बाँकी राख्थे होला ! प्रचण्डसँग ओली र रवि आउट गरेर कांग्रेसलाई ल्याएर सरकार जोगाउन सक्ने क्षमता छ ।
– पेशल थापा
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)