मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल क्रिकेट: प्लेअफ रेसबाट बाहिरियो गुजरात

lokaantar.com

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ रेसबाट बाहिरिएको छ । गएराति हुने तय भएको कोलकाता नाइट राइडर्ससँगको खेल वर्षाका कारण रद्द भएपछि गुजरात पप्रतियोगिताबाट बाहिरिएको हो ।

गुजरात र कोलकाताबीचको खेल एक बल पनि नभईकन रद्द भयो । लगातारको वर्षाका कारण टसका साथै खेल शुरू हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)