दसैंमा नागढुंगा सुरुङमार्ग खोल्ने तयारी
rajdhanidaily.com · Thu Aug 14 23:21:17 GMT 2025

काठमाडौं । सरकारले दसैंमा घर जाने नागरिकमार्फत विकासको सन्देश घरघर पु¥याउन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्ने तयारी गरेको छ । दसैंका समयमा उपत्यकाबाट सातवटै प्रदेशमा एकैसाथ बाहिरिने नागरिकमार्फत सुरुङ युगको सन्देश पु¥याउने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनालाई सार्थक बनाउन सुरुङमार्ग सञ्चालनको काम द्रुत गतिमा भइरहेको छ ।
प्रधानमन्त्रीको निर्देशनपछि तात्यो संयन्त्र
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)