फिल्म ‘राम नाम सत्य’को शुभमुहुर्त गरिए
barnanmedia.com · Thu Aug 14 23:14:05 GMT 2025

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माणमा हुन लागेको फिल्म ‘राम नाम सत्य’को शुभमुहुर्त गरिएको छ ।
बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै फिल्मको शुभमुहुर्त गरिएको हो । फिल्मको छायाङ्कन केही दिनमा काठमाडौँमा सुरु हुनेछ । निर्माणपक्षले चितवनमा पनि फिल्मको छायाङ्कन गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)