नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
ratopati.com · Sun Jun 07 02:16:22 GMT 2026

काठमाडौँ । वर्षौँदेखि यात्रुहरूका लागि ‘कष्टकर’ बन्दै आएको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको यात्रा अब सहज हुने भएको छ ।
सडक विस्तारको ९२ प्रतिशत भौतिक प्रगति सम्पन्न भएसँगै यात्रुले दाउन्नेको सास्तीबाट मुक्ति पाउने र बुटवलदेखि नारायणगढसम्मको यात्रा करिब दुई घण्टामै तय गर्न सकिने आयोजनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
मौसम