तनहुँमा माइक्रोबस दुर्घटना, ८ घाइते
deshsanchar.com · Fri Jul 24 15:55:24 GMT 2026

काठमाडौं- काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वी राजमार्गमा शुक्रबार दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)