उपायको आक्रामक विस्तारः कारोबारमा एकै वर्ष ५४ प्रतिशतको वृद्धि, १५ सयभन्दा बढीलाई रोजगारी
deshsanchar.com · Fri Jul 24 13:43:23 GMT 2026

नेपालको लजिस्टिक्स उद्योग पछिल्ला केही वर्षयता तीव्र गतिमा विस्तार भइरहेको छ। ई-कमर्स, डिजिटल व्यापार तथा छिटो र भरपर्दो डेलिभरी सेवाप्रतिको बढ्दो मागसँगै यस क्षेत्रमा नयाँ लगानी र पूर्वाधार विकासले गति लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)