७ वर्षे बालकले एक घण्टा पौडिएर बचाए बुबा र बहिनीलाई
nepalwatch.com · Sat Jun 05 17:17:12 GMT 2021
७ वर्षे बालकले एक घण्टा पौडिएर बचाए बुबा र बहिनीलाई
संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको सबैभन्दा लामो नदी सेन्ट जोन्समा ७ वर्षे बालकले एक घण्टा पौडि खेलेर आफ्नो बुबा र बहिनीलाई बचाएका छन् । नदिको तिव्र करेन्टबीच ७ वर्षिय चेसले आफ्नो बहिनीर बुबालाई बचाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)