वैदेशिक रोजगारको ‘साइड इफेक्ट’ : एक हप्तामा दुई परिवार सखाप
nepalkhabar.com · Tue Aug 02 16:27:11 GMT 2022
चितवनमा एक दम्पतीको मृत्यु भएको एकसाता पछि काठमाडौंमा अर्को परिवार नै सखाप भयो। साउन ८ गते राति र १५ गते राति फरक ठाउँका यी दुवै घटनामा वैदेशिक रोजगार जोडिएको छ।
यी दुवै ठाउँका पुरुष वैदेशिक रोजगारीमा गएर फर्किंदा श्रीमतीमाथि शंका गर्न थाले। विदेशमा कमाएको सम्पत्तिमा विवाद भयो। त्यही शंका र सम्पत्तिको विवादले सखाप भयो दुवै परिवार।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)