ओरालो लाग्दै सेयर बजार, करले लगानीकर्ताको मनोबल खस्कियो
kendrabindu.com · Sun Jun 07 02:20:25 GMT 2026

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट घोषणा गरेपछिको साप्ताहिक सेयर बजारमा उत्साह देखिएन । यस अवधिमा नेप्से परिसूचकसँगै कारोबार रकम र कारोबार संख्यामा पनि कमी आउनुले सेयर बजारमा लगानीकर्ताको उत्साह नदेखिएको देखिन्छ। यसअनुसार गत साता समग्र नेप्से साढे २६ अंकले घटेको छ।
सातामा नेप्से तीन दिन बढेको छ भने दुई दिन घटेको छ। तीन दिनमा नेप्से ५१.५५ अंकले बढ्यो भने दुई दिनमा २४.८७ अंकले घट्यो । साप्ताहिक कारोबारमा भने नेप्से २६.६९ अंकले घटेको तथ्यांक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ
स्वर्णिम वाग्ले