इजरायलको आक्रमणमा लेबनानका ब्रिगेडियर जनरलसहित १२ जनाको मृत्यु
barnanmedia.com · Sun Jun 07 02:11:00 GMT 2026

दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा लेबनानी सेनाका एक ब्रिगेडियर जनरलसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
यो घटना अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि दुवै पक्ष सर्तसहितको युद्धविराममा सहमत भएको केही दिनमै भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)