वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित
himalpress.com · Fri Jul 24 01:30:51 GMT 2026

काठमाडौँ- अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।
नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)