सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
clickmandu.com · Fri Jul 24 01:34:12 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा मुद्दा अभियोजन गरेको छ ।
विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १२१ जनालाई प्रतिवादी बनाएको छ । प्रतिवादीलाई करिब एक खर्ब १८ अर्ब पाँच करोड रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)