बाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई तेस्राेपटक विश्वासकाे मत
Ujyaaloonline.com · Tue Apr 02 00:19:14 UTC 2024

काठमाण्डाै – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्राे पटक विश्वासकाे मत प्राप्त गर्नुभएकाे छ ।
आज बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासकाे मत प्राप्त गर्नुभएकाे हाे । मत विभाजनका क्रममा उहाँकाे प्रस्तावकाे पक्षमा ५६ मत खसेकाे छ । यस्तै उहाँकाे विपक्षमा ३७ जना सांसदले मत दिए भने १५ जना सांसद तटस्थ रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)