मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

जहाज डाइभर्ट भारततिरै, किन ?

annapurnapost.com · Fri Jun 10 00:13:00 GMT 2022

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुईवटा भारतीय जहाज अवतरण गर्न नसकेपछि भारतको लखनउमा डाइभर्ट भए। कारण थियो, काठमाडौंको भारी वर्षा र बाक्लो कुइरो।

दिल्लीबाट आएका इन्डिगो र भिस्टारा जहाज क्रमश : दिउँसो ३ :४५ र ४ :०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्नेमा लखनउ डाइभर्ट भएका थिए। साँझ ६ :४७ मा भिस्टारा र इन्डिगो साँझ ७ :०८ बजे काठमाडौं अवतरण गरेको विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)