मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुर महानगरपालिकाका एक कर्मचारी अख्तियारको नियन्त्रणमा

newsofnepal.com · Fri Mar 10 01:18:06 GMT 2023

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई नियन्त्रणमा लिएको छ ।

पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीबाट एक लाख रुपियाँ लिएको भन्ने उजुरीको आधारमा खटिएका अख्तियारको टोलीले सो रकमसहित पौडेललाई बिहीबार नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)