मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सामसनको शतकका बावजुत राजस्थान पञ्जाबसँग पराजित

pahilopost.com · Tue Apr 13 00:40:12 GMT 2021

इण्डियन प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्समाथि रोमाञ्चक जित निकालेको छ। वानखेडे स्टेडियम मुम्बईमा सम्पन्न खेलमा पञ्जाबले राजस्थानमासाथि ४ रनको रोमाञ्चक जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले रनको वर्षा गरेको थियो। पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२१ रनको विशाल स्कोर खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले उत्कृष्ट ब्याटिङ गरे पनि २१७ रनमा समेटियो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)