कम्युनिस्ट एकताको सङ्कल्प गर्न वामदेव गौतमको आह्वान
nepalpress.com · Sun Jun 28 12:05:44 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्ने दृढ सङ्कल्प गर्न आह्वान गरेका छन् ।
शनिबार जारी शुभकामना तथा श्रद्धाञ्जलि सन्देशमा गौतमले मदन भण्डारी र जीवराज आश्रितको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी न्याय दिलाउने प्रतिबद्धतासहित कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने सङ्कल्प गर्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)