चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
khabarhub.com · Fri Jul 24 02:12:01 GMT 2026

भद्रपुर – ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झरेका ७२ वर्षीय जहरमान लिम्बूको एउटै सपना थियो – आफ्नै स्वामित्वमा एक टुक्रा जमिन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)