प्रदेशमा मोटामोटी सहमति
gorkhapatraonline.com · Tue Apr 02 00:33:15 UTC 2024

काठमाडौँ, चैत २० गते ।
सत्ता साझेदार दलहरू प्रदेशका मुख्यमन्त्री र मन्त्री भागबन्डामा समझदारी भएको छ । त्यसको फलस्वरूप बागमती प्रदेशका मुख्यमन्त्रीले सोमबार विश्वासको मत प्राप्त गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)