मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तथ्यांकोवाच : रू. ६ अर्बको नन सेलुलर प्लाष्टिक प्लेट, सिट, फिल्मको आयात

abhiyandaily.com

काठमाडौं (अस) । आर्थिक वर्ष २०७६/७७ मा नेपालमा ६ अर्ब ८ करोड बराबरको नन सेलुलर प्लाष्टिक प्लेट, सिट, फिल्म आयात भएको छ । विगत १२ वर्षको तथ्यांक हेर्दा नन सेलुलर प्लाष्टिक प्लेट, सिट, फिल्म आयातको औसत वार्षिक वृद्धिदर करीब १५ प्रतिशत देखिन्छ । यस तथ्यांकबाट मुलुकमा यस्ता सामग्रीको उद्योग स्थापना र विस्तारमा प्रशस्त सम्भावना रहेको पुष्टि हुन्छ । यसका लागि सरकार र निजीक्षेत्रबाट आवश्यक पहलकदमी लिन आवश्यक देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)