जोरपाटीबाट एसएलआरको ६ राउण्ड गोलीसहित एक जना पक्राउ
nepalpress.com · Fri Jul 24 02:34:40 GMT 2026

काठमाडौं । प्रहरीले गोकर्णेश्वर नगरपालिका- ५, टेलिकम चोकबाट अत्याधुनिक हतियार एसएलआरको ६ थान गोलीसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्ने काठमाडौं, ज्यापू टोल बस्ने वर्ष ४३ का विकास महर्जन हुन् । उनलाई हातहतियारसम्बन्धी मुद्दा चलाइने काठमाडौं प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)