सीमा क्षेत्रमा ‘यता छेक्दा उता भाग्ने उता छेक्दा यता भाग्ने’ अवस्था छ: गृहमन्त्री गुरुङ
barnanmedia.com · Fri Jul 24 21:35:00 GMT 2026

गृहमन्त्री सुधन गुरुङले सीमावर्ती क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढाउन बोर्डर आउट पोस्ट (बीओपी)मा पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अधिकांश सीमावर्ती नाकामा प्रहरी जस्तापाताले छाएका टहरा, जीर्ण भवन र चुहिने छानामुनि बसेर रातभर ड्युटी गर्न बाध्य रहेको उल्लेख गर्दै पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा रहेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)