सभामुखको तजबिजी अधिकार कटौती प्रस्तावमा सत्तापक्ष र विपक्ष विभाजित
nayapatrikadaily.com · Fri Mar 24 00:08:00 GMT 2023
बैठक बोलाउने सभामुखको तजबिजी अधिकार कटौतीबारे सत्ता र विपक्षका सांसदहरू विभाजित भएका छन् । सत्तारूढ दलका सांसदले सभामुखको तजबिजी अधिकार कटौतीको प्रस्ताव गरेका छन् भने एमालेका सांसदले यसलाई अव्यावहारिक भनेका छन् ।
सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी भन्छन्–
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)