फ्रान्समा बर्ड फ्लूको प्रकोपपछि २५ लाख पन्छी मार्न आदेश
ekantipur.com · Fri Jan 21 00:42:18 GMT 2022
पेरिस — बर्डफ्लुको सङ्क्रमण फैलिएपछि फ्रान्स सरकारले किसानहरूलाई करिब २५ लाख पन्छी मार्ने आदेश दिएको छ । फ्रान्सको कृषि मन्त्रालयले देशको दक्षिण पश्चिममा थप १० लाख भन्दा बढी चराहरू मार्न आवश्यक रहेको बिहीबार उल्लेख गरेको छ ।
बर्डफ्लु फ्रान्सको दक्षिणी भागबाट फैलिएको थियो । साना र ठूला गरी २२६ विभिन्न शहरको फार्ममा रहेका सबै हाँस, कुखुरा र टर्कीहरू आगामी तीन हप्ता भित्र मार्नुपर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)