नेपाल हाम्रा लागि महत्वपूर्ण बजार हो : प्रबन्ध निर्देशक हिरानो
farakdhar.com · Sun Nov 05 16:47:40 GMT 2023
विश्व चर्चित प्रिन्टिङ ब्राण्ड ब्रदर गल्फ एफजेडईका प्रबन्ध निर्देशक केनोस्के हिरानोले नेपाल आफ्नो लागि व्यापारिक महत्वको राष्ट्र भएको बताएका छन् ।
ब्रदर ग्रुपको नयाँ सोरुम स्थापनाका लागि नेपाल आएका उनले व्यापारका हिसाबले नेपाल रणनीतिक महत्वको रहेको बताएका हुन् । उनले पछिल्लो १५ वर्षदेखि नेपालमा ब्रदरका उत्पादन उत्कृष्ट सामग्रीको रूपमा स्थापित हुन सफल भएको भन्दै उनले नेपाल आफ्नो कम्पनीका लागि महत्वपूर्ण स्थान रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)