प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो ८ घण्टे स्पष्टीकरण
Ujyaaloonline.com · Fri May 13 00:32:01 GMT 2022
काठमाण्डाै - निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आठ घण्टे स्पष्टीकरण सोधेको छ ।
चितवन पुगेर गठबन्धन उम्मेदवार तथा कार्यकर्ता लगायतसँग भेटेको भन्दै आयोगले प्रचण्डलाई ८ घण्टाभित्र लिखित स्पष्टीकरण दिन भनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)