विश्वकपको नकआउटमा आजराती दक्षिण अफ्रिका र क्यानडा आमने आमने
kharibot.com · Sun Jun 28 12:15:00 GMT 2026
काठमाडौँ । फिफा विश्वकप फुटबलको नकआउट चरण आजरातीदेखि सुरु हुँदैछ । अन्तिम ३२ को पहिलो खेलमा दक्षिण अफ्रिका र सहआयोजक क्यानडा आमनेसामने हुँदैछन् । लस एन्जल्स स्टेडियममा हुने यो खेल आजराती नेपाली समय अनुसार १२: ४५ बजेदेखि शुरु हुदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)