आणविक क्षेप्यास्त्रको ‘प्रमुख भाग’ बोकेको रकेट विस्फोट
baahrakhari.com · Fri Jul 08 17:16:03 GMT 2022
वासिङटन । अमेरिकाको जमिनबाट मार हान्ने भावी आणविक क्षेप्यास्त्रको प्रमुख भागको पहिलो परीक्षण प्रक्षेपणको क्रममा बुधबार एउटा सैनिक रकेट विस्फोट भएको छ ।
स्थानीय समयअनुसार राति करिब ११ बजे क्यालिफोर्नियास्थित भ्यान्डेनवर्ग स्पेस फोर्स बेस (भीएसएफबी)बाट प्रक्षेपण गरिएको करिब दस सेकेन्डपछि ‘मिनोट दोश्रो प्लस’ नामक सो रकेट विस्फोट भएको थियो । भीएसएफबी भनेको छ, “विस्फोटनका कारण कसैलाई चोटपटक लागेको छैन । रकेटको भग्नावशेषलाई तत्कालै प्रक्षेपण स्थल वरपर नै राखिएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)