अमेरिकाले लगायो ६० व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क
deshsanchar.com · Fri Jul 24 02:53:03 GMT 2026

अमेरिकाले जबर्जस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका भन्दै करिब ६० प्रमुख ब्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)