वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
deshsanchar.com · Fri Jul 24 01:42:59 GMT 2026

काठमाडौँ- अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)